Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौं आइपुगे चितवन राइनोजका लिफ्टी इटन र बेनकेन्स्टाइन

काठमाडौं आइपुगे चितवन राइनोजका लिफ्टी इटन र बेनकेन्स्टाइन

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजका जान निकोल लिफ्टी इटन र ल्यूक मार्टिन बेनकेन्स्टाइन काठमाडौं आइपुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधवार नामिबियाका लिफ्टी इटन र इङ्ग्ल्यान्डका बेनकेन्स्टाइन काठमाडौं आइपुगेको चितवन राइनोजले जनाएको छ । राइनोजका अध्यक्ष आयुष न्यौपानेले दुवै खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गरेका थिए ।

    AGNI GROUP

    इटन र ल्यूकका अलावा टोलीमा विदेशी खेलाडीको रुपमा अफगानिस्तानका हसन इसाखिल र इङ्ग्ल्यान्डका रवि बोपारा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij