Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

  • काठमाडौँ । अमेरिकाका क्रिकेटर हरमित सिंह नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    एनपीएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले हरमित सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    AGNI GROUP

    ३३ बर्षिय बलिङ अलराउण्डर सिंहले अमेरिकाबाट अहिलेसम्म २५ खेल खेल्दै २४ विकेट लिएका छन् । भारतका पुर्व यू१९ खेलाडी समेत रहेका हरमितले २०२४ देखि अमेरिकाबाट खेल्न लागेका हुन् ।

    दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा र मिलन बोहोरालगायतका खेलाडी रहेका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij