Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएल: काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

एनपीएल: काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सँगै काठमाडौँले पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

    AGNI GROUP

    नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि खेल स्टेडियमको फ्लडलाइट्समा हुन लागेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij