Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन !

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन !

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल शुरु हुन एक घण्टा भन्दा कम समय बाँकी हुदा डिश होमले क्रिकेट प्रेमीलाई धोका दिएको भन्दै आक्रोशित भएका छन् ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा कैयौं प्रयोगकर्ताले पैसा काटिएर पनि सब्सक्रिशन नभएको गुनासो गरेका छन् । यस विषयमा डिशहोमका प्रतिनिधिलाई कुरा गर्न खोज्दा उपलब्ध भएका छैनन् ।

    आजदेखि शुरु हुने एनपीएल स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स टिभीबाट पनि प्रशारण हुदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij