Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

    AGNI GROUP

    यस अघि आजै  सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij