Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाण्डू गोर्खाजले पहिले बलिङ गर्ने

सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाण्डू गोर्खाजले पहिले बलिङ गर्ने

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर बलिङको निर्णय लिए ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा काठमाण्डूले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij