Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनआएको थियो ।

    AGNI GROUP

    चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका छन् ।

    त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २-२ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij