Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पावर प्लेमा सुदूरपश्चिमको खराब सुरुवात

पावर प्लेमा सुदूरपश्चिमको खराब सुरुवात

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा खराब सुरुवात गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावर प्ले (६ ओभर) को समाप्तिमा दुई विकेट गुमाएर २७ रन बनाएको छ ।

    AGNI GROUP

    सुदूरपश्चिमले इनिङको पहिलो बलमै ओपनर जस ब्रोनलाई गुमाएको थियो । यस्तै, ४.४ ओभरमा अर्का ओपनर विनोद भण्डारी पनि ११ रन बनाएर पभेलियन फर्किए ।

    कर्णालीका सोमपाल कामी र विपीन शर्माले समान एक–एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij