Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महालक्ष्मी क्षेत्रमा निगरानी बढ्यो, सिसिटिभी बसालिँदै

महालक्ष्मी क्षेत्रमा निगरानी बढ्यो, सिसिटिभी बसालिँदै

  • काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका, ललितपुरबीच नगरक्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ गर्न सहकार्यसम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सम्झौताअनुसार महालक्ष्मी नगरपालिकाको क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, सञ्चालन, मर्मत–सम्भार तथा प्राप्त सूचनाको प्रभावकारी उपयोगमा दुबै संस्थाले समन्वय गर्दै काम गर्नेछन् ।

    AGNI GROUP

    सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले गरिएको यो सहकार्यले अपराध नियन्त्रण र निगरानीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij