Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विराटनगर किंग्सका खेलाडीले इण्डियन प्रिमियर लिगबाट नाम फिर्ता लिए

विराटनगर किंग्सका खेलाडीले इण्डियन प्रिमियर लिगबाट नाम फिर्ता लिए

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिराटनगर किंग्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसीले इण्डियन प्रिमियर लिगबाट नाम फिर्ता लिएका छन् । उनले आइपीएल अक्सनबाट नाम फिर्ता लिएर सोही समयमा हुने पाकिस्तान सुपरु लिग खेल्ने निर्णय गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    दु प्लेसीले ११ सिजन आइपिएल खेलेका छन् । यस क्रममा उनले डिल्ली र बैंगलोरको कप्तानी समेत गरेका थिए । यस सिजनको नेपाल प्रिमियर लिगका लागि उनी बिराटनगर किंग्ससँग अनुबन्धित छन् । यद्यपि उनले अहिलेसम्म कुनै खेल भने खेलेका छैनन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij