Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै

एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

    AGNI GROUP

    चार खेल खेलेको पोखराले एक खेल मात्र जितेको छ । त्यस्तै पाँच खेल खेलिसकेको कर्णालीले पनि अहिलेसम्म एक खेल मात्र जितेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij