Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखराले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

पोखराले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको हो ।

    AGNI GROUP

    पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेलेका थिए । एडमले ५८ बल खेल्दै १०८ रन बनाएका हुन् । त्यस्तै पोखराका लागि जासन रोयले ४६ रन बनाए भने धनन्जय लक्शानले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।

    त्यस्तै कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक एक विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij