Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    विराटनगरका लागि लोकेश बमले सर्बाधिक ३५ रन बनाए भने बसिर अहमदले २८, साम हीजलेटले २७, फफ डु प्लेसिसले १२, प्रतिस जिसीले ११ र मर्चेन्ट डी लांगले १० रन बनाएका थिए ।

    AGNI GROUP

    त्यस्तै लुम्बिनी लायन्सका बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिए भने जेजे स्मिट, अभिषेश गौतम र रुबेन ट्रम्पेलम्यानले एक एक विकेट लिएका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij