Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एसीसी मेन्स यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

एसीसी मेन्स यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

  • काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कपका लागि टोली घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

    AGNI GROUP

    टोलीमा नीरज कुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ साहिल पटेल र दयानन्त मण्डल छन् ।

    यस्तै नश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री पनि टोलीमा समावेश भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij