Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनपीएलको इलिमिनेटरमा काठमाडौँ गोर्खाजले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्ने

एनपीएलको इलिमिनेटरमा काठमाडौँ गोर्खाजले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिंग रोजेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ ।

    AGNI GROUP

    इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

    समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij