Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण अफ्रीकाले अफगानिस्तानलाई दियो १८८ रनको लक्ष्य

दक्षिण अफ्रीकाले अफगानिस्तानलाई दियो १८८ रनको लक्ष्य

  • काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी–२० अन्तर्गतको खेलमा अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार भारतको अहमदावादमा जारी समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको हो ।

    AGNI GROUP

    दक्षिण अफ्रीकाका लागि रयान रिकेल्टनले सर्बाधिक ६१ रन बनाए भने क्वेंटन डिककले ५९ रन बनाएका थिए । त्यस्तै डेवाल्ड ब्रेभिसले २३ र डेभिड मिलरले २० रन बनाएका थिए ।

    त्यस्तै अफगानिस्तानका बलर अज्मतुल्लाह ओमारजाईले ३ र रशिद खानले २ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij