Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

विश्वकप : अन्तिम १६ बाट बाहिरिए ३ वटै आयोजक राष्ट्र

विश्वकप : अन्तिम १६ बाट बाहिरिए ३ वटै आयोजक राष्ट्र

  • काठमाडौँ । तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जारी विश्वकपमा आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ बाट बाहिरिएका हुन् ।

    AGNI GROUP

    मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४-१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई पराजित गरेको अमेरिका टर्कीएसँग पराजित भएको थियो । समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।

    अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्यान्डसँग पराजित हुँदा अन्तिम १६ मा रोकिन पुग्यो । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोल अन्तिम ३२ मा इक्वेडरलाई हराएको थियो । अन्तिम १६ मा इंग्ल्यान्डसँग हार्दा मेक्सिकोको सपना पनि पूरा हुन सकेन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij