Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकास्थित कोशी पश्चिमी नहरछेउमा बुधबार एक किशोरीको बलात्कार भएको छ । सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार घरबाट राजविराजस्थित क्याम्पसतर्फ साइकलमा गइरहेकी १५ वर्षीया किशोरीको बलात्कार भएको हो । बुधबार बिहान...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij