
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३ दशमलव १८ विन्दुले बढेको छ । यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।
४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६२ वटा कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij