Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

नेप्सेमा हरियाली कायमै, काराेबार रकम नाै अर्ब नाघ्यो

नेप्सेमा हरियाली कायमै, काराेबार रकम नाै अर्ब नाघ्यो

  • काठमाडौं । नेप्से परिसूचकमा आज पनि दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से २७ दशमलव १५ अंकले बढेर २७३३ दशमलव ०६ विन्दुमा कायम भएको हाे ।

    आजको कारोबारमा विभिन्न ३१२  कम्पनीका २ करोड ६४ लाख ७० हजार ४८०  कित्ता शेयर ८८ हजार ६ सय १५  किनबेच हुँदा  ९ अर्ब ६८ करोड२४ लाख ८८ हजार ७३९ काे काराेबार भएकाे छ ।

    images
    images
    images

    गत सातादेखि शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

    images

    आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि सकारात्मक आएमा बजारले थप गति लिन सक्ने लगानीकर्ताको आशा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij