
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । प्रहरीले अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरेको छ । विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij