Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं। सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर शीर्षस्थानमा रहन सफल भएका छन्। यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन्। हिमालयन चेस एकेडेमीको थापाथलीमा सञ्चालन भइरहेको प्रतियोगितामा...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij